३१ असार २०८३, बुधबार
,
Latest
‘हरित इलाम हिलोमय भयो’: सचेतक राई मानसिक स्वास्थ्य नीति परिमार्जन र स्वास्थ्य बिमा कार्यान्वयनमा सांसदको जोड बालेन्द्र साह ‘नेपाली हिटलर’ को शैलीमा प्रश्तुत भएको सांसद महन्थ ठाकुरको आरोप सांसदहरूले सेबोनलाई भनेः ‘पुँजी बजार सुधारको स्पष्ट कार्ययोजना चाहियो’ १० कित्ते शेयर नीति पुनरावलोकन गर्ने बेला भयोः सह–सचिव आचार्य प्रधानमन्त्री साहद्वारा संसदीय नियमावली उल्लंघन गरिएको भन्दै श्रम संस्कृति पार्टीको आपत्ति नागरिकका समस्या समाधानमा सरकार असफलः नेकपा सरकार सस्तो लोकप्रियतामा अल्झिँदा मुलुक बर्बादितर्फ जाँदैछः सांसद शाही पर्यटन प्रवर्द्धनमा सरकार तीव्र गतिमा अघि बढेको प्रधानमन्त्री शाहको दाबी, होटल व्यवसायीका माग सम्बोधन गर्ने श्रीलंका प्रस्थान गरे प्रचण्ड, एसियाली क्षेत्रीय स्थायित्व सम्मेलनमा सहभागी हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले देखाए आफ्नो प्रतिभा



अ+ अ-

काठमाडौं: जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो आन्तरीक प्रतिभा देखाउने कार्यक्रम सम्पर्न भएको छ ।

सिजन मिडियाद्धारा आयोजना गरिएको जुनियर स्कूल प्रिन्सेस २०२५ मा सहभागी ४५ जना प्रतियोगीहरुले आफ्नो आन्तरिक प्रतिभा सिटिसेन्टर स्थित फुडकोटमा आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा जुनियर ग्रुपवाट अग्रता पाण्डे, लियोना गुरुङ, माइरा सिंह केसी, उपास्ना थपलिया, आस्मी सर्मा, आभ्या भण्डारी, काभ्या श्रेष्ठ, कृतिमा भण्डारी, मोना यादव,तनिस्का पौडेल,अमानि पाण्डे,कृष्टी कटुवाल,प्रासिया पंङगेनी र आरोसी वामले नेपाली गितमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए भने जयन्ति राईले अंग्रेजी गितमा नृत्य प्रस्तुत गरेकी थिइन ।

त्यसै गरि सोमिया श्रेष्ठ,युश्री डंगोल,ओलीया श्रेष्ठ,खुसी राई वस्नेत,आध्या सिफलिया,एमिया गुरुङ,विदुशी अर्याल र आकाङक्षा भण्डारीले गित गायन मार्फत आफ्नो आन्तरिक प्रतिभा देखाएका थिए । सरिष्ठा नगरकोटी,सुभाङ्गी शाह,सस्कृतिराईले विभिन्न विषयमा आफ्नो धारणा राखेकी थिए त्यसैगरी आर्या मर्हजनले बाबाको विषयमा कविता मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

त्उसै गरि सिनियर तर्फ तरिका खनाल,श्रीया उप्रेती,शिखा सुनुवार,प्रर्नश्री सिंह,इभा मर्हजन,सिवानी स्ङतान,सिभान्सी गिरी, आकाक्षां भट्टराई,परि गुरागाई, छिरिङ डोल्मा गुरुङ,आर्या गुरुङ,र्यास्ना राई, अनिसा सुवेदी,छेम्वी राई र अनुश्री बुढाथोकीले पनि नृत्य मार्फत आफ्नो आन्तरिक कला प्रस्तुत गरेका थिए । मान्यता केशी ले आफ्नो स्कुलको बारेमा वोलेकी थिइन भने प्रकृति दानीले देशको वारेमा आफ्नो विचार व्यक्त गरेकी थिइन भने सुहाना मगरले अंग्रजी गित गाएर आफ्नो आन्तरिक प्रतिभा देखाएका थिए ।

उक्त कार्यक्रममा निर्णायक मंण्डलमा वरिष्ठ नृत्य निर्देशक राजेन्द्र राई , कलाकार तथा निर्देशक आराध्य लक्ष्मि खड्गी,मोडल तथा जुम्वा प्रशिक्षक सोनाम के सी , मिसेस व्यूटी क्वीन नेपालकी विजेता तथा व्यूटिसियन लसता शाक्य र एसइइ प्रिन्सेस विजेता प्राप्ती श्रेष्ठ रहेका थिए ।

उक्त प्रतियोगिताको अन्तिम प्रतिष्प्रर्धा आगामी बैसाख ८ गते राष्ट्रिय नाचघर जमलमा हुने आयोजक सस्थाकी कार्यक्रम निर्देशक रेजीना तुलाधरले जानकारी दिइन ।