• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय

आधुनिकताले खाएको आरन व्यवसाय (फोटोफिचर)



दमौली । तनहुँको व्यास नगरपालिका–१० बैरेनीका बिलबहादुर र लीलबहादुर विक फलामको काम गर्दै । बढ्दो आधुनिकतासँगै पुख्र्यौली पेशाका रुपमा रहेको आरन व्यवसाय लोप हुँदै गइरहेको छ । 

आजको २१ औं सताब्दीमा आधुनिक हातहतियारको प्रयोग निकै नै बढेर गएको छ । मेलापात गर्दा प्रयोग हुने हँसिया र खुर्पादेखी लिएर ठुल–ठुला देश र साम्राज्य नै ध्वस्त पार्नसक्ने क्षमताका मिसाइल समेत विज्ञान र आधुनिकिकरणको उपज हो ।