• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

सिल गरेपछिको ट्राफिक महाशाखा… (फोटो फिचर)



काठमाडौँ । उपत्यकामा दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखा .बग्गीखाना) सिल गरिएको छ । 

महाशाखामा आउने सेवाग्राहीलाई समेत बग्गीखाना प्रवेशमा पूर्ण रोक लगाइएको छ,’ महाशाखाका प्रमुख एसएसपी भीम ढकालले भने, ‘पीसीआर परीक्षणको रिपोर्ट आएपछि मात्रै सेवा सुचारु होला ।’

महाशाखाका प्रमुख एसएसपी ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । एसएसपी ढकालले भने, ‘मसमेत ३७५ जना ब्यारेक–ब्यारेकमै छौं । महाशाखा पूर्ण रुपमा सिल छ ।’