३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.14

Wind: 4.63

Humidity: 53

तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा सांसद राणा पक्राउ परेको सूचना सदनलाई जानकारी



photo: rss
अ+ अ-

काठमाडौँ । राप्रपाका सांसद डा. धवल शमशेर राणा पक्राउ परेको सूचना संसदलाई जानकारी गराइएको छ ।

सभामुख देवराज घिमिरेले आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रहरीले संघीय संसद सचिवालयमा पठाएको पत्र सदनमा पढेर सुनाउनुभएको हो ।

तीनकुने घटनामा घटाउन उक्साएको आरोपमा राणालाई शुक्रबार प्रहरीले पक्राउ गरेको थियो ।

शनिबार प्रहरीले राणा पक्राउ परेको सूचना संसद सचिवालयमा पठाएको हो ।