३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 21.23

Wind: 1.54

Humidity: 68

तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्र पक्षधर दलहरुको बैठक सिंहदरबारमा, को–को छन् उपस्थित ? (तस्बिरहरु)



अ+ अ-

काठमाडौं । गणतन्त्र पक्षधर दलहरुको बैठक सिंहदरबारमा बसिरहेको छ । सत्तारुढ नेकपा एमाले, नेपाली कांग्रेससहित विपक्षी दलहरु सम्मिलित बैठकमा पछिल्लो अवस्थाबारे छलफल जारी छ ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, जसपा नेपालका उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, जसपाका अशोक राई, नेसपाका डा. बाबुराम भट्टराई लगायत उपस्थित छन् ।