९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग–२ का लागि ४८ खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाइयो



file photo: can
अ+ अ-

काठमाडौँ । विश्वकप क्रिकेट लिग–२ को तयारीस्वरुप राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक बन्द प्रशिक्षणमा ४८ खेलाडीलाई बोलाइएको छ ।

आगामी जुनमा स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले ४८ खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाएको हो ।

नेपालले आगामी जुनमा स्कटल्याण्डमा घरेलु टोली र नेदरल्याण्ड्ससँग लिग टु अन्तर्गत चौथो सिरिज खेल्नेछ । नेपालले हङकङ टूरलगत्तै लिग–२ खेल्ने तय छ ।

प्रारम्भिक बन्द प्रशिक्षणमा छनोट भएका खेलाडीहरु यसप्रकार छन्ः
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, गुल्शनकुमार झा, देव खनाल, अर्जुन घर्ती, हेमन्त धामी, दीपेशप्रसाद कँडेल, रुपेशकुमार सिंह, अर्जुन कुमाल, शुभ कङ्साकार, किरण ठगुन्ना, करण केसी, ललित राजवंशी, अनीलकुमार साह, सन्दीप जोरा, आरिफ शेख, इशान पाण्डे, शेर मल्ल, प्रज्वल थापा, तृतराज दास, दीपेन्द्र रावत, नन्दन यादव, सुजन थपलिया, दिलिप नाथ, आकाश त्रिपाठी, विशाल पटेल, शाकिब हक, विनोद भण्डारी, पवन सर्राफ, राशिद खान, अर्जुन साउद, सागर ढकाल, लोकेश बम, शाहब आलम, आकाश चन्द, विवेककुमार यादव, सूर्य तामाङ, रिजन ढकाल, बसिर अहमद, प्रतिश जीसी, अविनाश बोहरा, मयन यादव ।