१० श्रावण २०८३, आईतवार
,
Latest
गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिवेदन सार्वजनिक गर्दै बालेनले भने– गलत भए मलाई जेल हाल



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले उठाएका विषय गलत भए जेल हाल्न चुनौती दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं भ्रष्टाचारीको संज्ञा दिँदै बालेनले यस्तो बताएका हुन् ।

कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले संरक्षण गरेको आरोप लगाउदै उनले लेखेका छन्, ‘यति धेरै कानून मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा चाहिँ भाषणमा सुन्नुपर्ने ? माथिको कुरा गलत भए मलाई जेल हाल ।’

बालेनले गरेका पोष्ट यस्तो छः

https://www.facebook.com/balenOfficial/posts/1221110512714535?ref=embed_post