२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमृत साइन्स क्याम्पस र पीएन क्याम्पसमा मतदान जारी



अ+ अ-

काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस र कास्कीको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियुको मतदान जारी रहेको छ ।

चैत ५ गते तय भएको निर्वाचन विवादका कारण स्थगित भएपछि यी दुई क्याम्पसमा आज मतदान भएइरहेको हो ।

अमृत साइन्स क्याम्पसमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ क्याम्पस प्रमुख होमबहादुर बानियाँले जानकारी दिए । इलेक्ट्रोनिक मेसिनबाट मतदान भएकाले आजै साँझ नतिजा आउने उनले बताए ।

पोखराको पृथ्वीनारायण क्याम्पसमा पनि शान्तिपूर्ण मतदान भइरहेको छ ।