१० चैत्र २०८१, आईतवार
March 23, 2025 Sunday

14.71°C

काठमाडौं

14.71°C

Kathmandu

Feels-like: 13.36

Wind: 2.57

Humidity: 43

Latest
संविधानप्रति पूर्ण प्रतिवद्ध छौँ ,बाहिरबाट परिवर्तन आउन सम्भव छैन: काँग्रेस सिरहामा विभेदको घटनाः गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप परराष्ट्रमन्त्रीको आग्रहपछि निरन्तर भयो एमसिसी परियोजना सहिद दशरथ चन्द विश्वविद्यालय विधेयकमा दफावार छलफल नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल अधिकांश मन्त्रालयले चालु आवको भन्दा कम बजेट पाउने सम्भावना, यस्तो छ मन्त्रालयलाई दिइएको ‘सिलिङ’ भ्रमपूर्ण तथा चरित्र हत्या गर्ने समाचार प्रकाशन गर्न हुँदैन- सतिशकुमार सिंह योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको आवश्यकता छः मन्त्री पौडेल राष्ट्रियसभामा विभिन्न विधेयक पेस क्षयरोगका बिरामी खोज्दै स्वास्थ्य कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाइसेन्सको ट्रायल पास गराइदिने भन्दै पैसा मागेर हैरान गर्नेहरु पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले लाइसेन्सको लिखित परीक्षा र ट्रायल पास गराइदिन्छु भन्दै आश्वासन दिई पैसा मागेर दुःख दिने समूहलाई पक्राउ गरेको छ ।

काठमाडौँको गोकर्णेश्वर–७ स्थित एक ट्रायल सेन्टरमा सेवाग्राहीहरुलाई लाइसेन्सको लिखित परीक्षा र ट्रायल पास गराइदिन्छु भन्दै दुःख दिएर हैरान पार्ने १४ जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुमाथि प्रहरीले अभद्र व्यवहार कसुरमा अनुसन्धान गरी जिप्रका काठमाडौँबाट प्रत्येकसँग १० हजार धरौटी मागेर रिहा गरिएको प्रहरीले जनाएको छ ।