२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 17.35

Wind: 2.06

Humidity: 88

Latest
रास्वपाको केन्द्रीय सचिवालय बैठक बिहीबार पुनः बस्ने शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल संक्रमणकालीन न्यायसम्बन्धी आयोग : पदाधिकारीका लागि निवेदन दिन १० दिनको समय आन्तरिक रोजगारी दशकको उद्देश्य हासिल गर्न समझदारी डोटीको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन नेपाल बारमा विजयप्रसाद मिश्रको प्यानलको जित निश्चित सर्लाहीमा ईद मिलन तथा उर्दू कवि सम्मेलन सम्पन्न प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट अफगानिस्तानको यु–१९ विरुद्व नेपालको सान्त्वना जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाह गोरखा जाँदै, गोरखनाथ र मनकामना दर्शन गर्ने



अ+ अ-

काठमाडौँ । पूर्वराजा  ज्ञानेन्द्र शाह गोरखा जाने भएका छन् ।

गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजार्चना गर्न उनी गोरखा जान लागेका हुन् ।

बुधबार सम्बाद सचिव डा.फणीराज पाठकले एक सूचना जारी गर्दै पूर्वराजा शाह यसैसाता गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न जाने जनाएको हो ।