३ भाद्र २०८३, बुधबार
,
Latest
एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्यान्ड र पाकिस्तानबीचको तेस्रो टेस्ट शुक्रबारदेखि हुँदै



अ+ अ-

साउथह्याम्पटन । इंग्ल्यान्ड र पाकिस्तानबीचको तेस्रो तथा निर्णायक टेस्ट आज (शुक्रबार) सुरु हुँदैछ । यसपल्टको इंग्लिस क्रिकेट सिजनको यो अन्तिम टेस्ट हुनेछ ।

यस्तै इंग्ल्यान्डले लगातार खेल्न लागेको यो छैटौं टेस्ट हुनेछ । यसअघि इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्ध तीन टेस्टको सिरिज खेलेको थियो । त्यसमा इंग्ल्यान्ड २–१ ले विजयी रहेको थियो । अहिलेको तीन टेस्टको सिरिजमा इंग्ल्यान्ड १–० ले अगाडि छ ।

इंग्ल्यान्डले सिरिजको पहिलो टेस्ट जितेको थियो भने वर्षाले प्रभावित दोस्रो टेस्ट बराबरीमा टुंगिएको थियो ।