२९ श्रावण २०८३, शुक्रबार
,
Latest
निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा नेपालको राष्ट्रियता गम्भीर संकटमा छ, पार्टी एकताको विकल्प छैनः पूर्णबहादुर खड्का देशको अस्तित्व र राष्ट्रियता खतरामा रहेको डा. कोईरालाको दाबी, काँग्रेस एक ढिक्का हुनुपर्नेमा जोड नेपाली काँग्रेस विधान र मूल्यमान्यताअनुसार चल्नुपर्छः प्रकाशमान सिंह १५ औं महाधिवेशन गर्ने वैधानिक अधिकार १४ औं कार्यसमितिलाई मात्र छः विमलेन्द्र निधी जापानिज एजुकेसन ग्रुप फुटसलको विजेताले एक लाख पाउने ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री सिरुबारी पहिरोः बेनी–जोमसोम सडकको मुख्य चुनौती निर्णय सच्याउन बारको माग वन विज्ञानलाई विकासको आयामका रूपमा लिन उपकुलपति थापाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कप हेर्न नेपाल आईपुगे इटालियन गोलकिपर बुफोन



अ+ अ-

काठमाडौँ । विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन नेपाल आईपुगेका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको केपी ओली कपको फाइनलमा प्रमुख अतिथिका रूपमा बुफोन नेपाल आएका हुन् ।

यसअघि बुफनले भिडीयोमार्फत् नेपाल आउन लागेको जानकारी गराएका थिए ।

केपी ओली कपको फाइनल खेल भोलि दशरथ रङ्गशालामा हुँदैछ । उपाधिका लागि मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी क्लबले खेल्ने छन् ।