३ भाद्र २०८३, बुधबार
,
Latest
एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचौं पटक लियोनले जित्यो वुमेन्स च्याम्पियन्स लिग



अ+ अ-

पेरिस । लियोनले आइतबार लगातार पाँचौं पल्ट युरोपेली वुमेन्स च्याम्पियन्स लिग जितेको छ । सान सबास्टिनमा भएको फाइनलमा उसले उल्भ्सबर्गलाई ३–१ ले हरायो । लियोनले समग्रमा यो उपाधि जितेको यो कीर्तिमान सातौं पल्ट हो । खेलमा इगेनी ले सोमर साकी कुमागाइको गोलले लियोनले सुरुआत २–० को अग्रता लिएको थियो ।

उल्भ्सबर्गका लागि एलेक्जान्ड्रा पोपले एक गोल फर्काएलगत्तै सारा जोर्कले लियोनका लागि तेस्रो गोल गरिन् । सन् २०१० यता युरोपेली महिला फुटबलमा लियोनको एक छत्र राज रहँदै आएको छ ।