३ भाद्र २०८३, बुधबार
,
Latest
एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्लाटन इब्राहिमोभिचको एसी मिलानसँग थप एक वर्षको अनुबन्ध



अ+ अ-

मिलान । ज्लाटन इब्राहिमोभिचले एसी मिलानसँग सोमबार थप एक वर्षको अनुबन्ध गरेका छन् । स्विडेनका ३८ वर्षीय फरवार्डले गत सिजन मिलान फर्केयता सबै प्रतियोगितामा गरेर ११ गोल गरेका थिए ।
सन् २०१० मा पहिलो पल्ट मिलान आएका ज्लाटनले त्यही सिजन 'सिरी ए' उपाधि जिते । नयाँ अनुबन्ध गरेयता उनी टिमको अभ्यासमा पनि सहभागी भइसकेका छन् ।

ज्लाटनले आफ्नो लाको खेल जीवनमा युभेन्ट्स, इन्टर मिलान, पेरिस सेन्ट जर्मेन (पीएसजी), म्यानचेस्टर युनाइटेड र एलए ग्यालेक्सीका लागि पनि खेलेका छन् ।