२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेस्टर सिटीमाथि ब्रेन्टफोर्डको सानदार जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ब्रेन्टफोर्डले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा ब्रेन्टफोर्डले लेस्टर सिटीलाई उसकै घरेलु मैदानमा ४–० गोलले हराएको हो ।

ब्रेन्टफोर्डलाई फराकिलो जित दिलाउन योआने विसा, ब्रायन एम्बेउमो, क्रिस्टियन नोर्डगार्ड र फाबियो कार्भाल्होले गोल गरे ।

यो नतिजासँगै ब्रेन्टफोर्ड २६ खेलबाट ३७ अंकका साथ तालिकाको १० औं स्थानमा छ । पराजित लेस्टर १७ अंकका साथ १९ औं स्थानमा छ ।