![](https://newspolar.com/wp-content/uploads/2022/03/118831842_648343045816367_1324881305179906788_n_TUG2Kz8WdB.jpg)
काठमाडौं । नेपाली सांगितिक बजारमा बाल के न्यौपानेको स्वरमा रहेको गीत ‘गालाको कालो कोठी‘’ सार्वजनिक भएको छ । जितेन्द्र गिरीको शब्द तथा सङ्गीत, अमोश तामाङको एरेञ्ज र मीना विष्टको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
मुनाल शिशिर कोइरालाको निर्देशन रहेको गीतको भिडियोमा सुरज श्रेष्ठ र इभा श्रेष्ठलाई फिचरिङ गरिएको छ ।
दीपक गिरीको छायाँकन रहेको भिडियोमा अर्जुन पोख्रेलको सम्पदान रहेको छ । गीतको भिडियोलाई बीके क्रिएशन युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
भिडियोको लागि यहाँ क्लिक गर्नुहोला :-