३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरवारस्थित खानेपानी मन्त्रालयमा आगलागी



अ+ अ-

काठमाडौं। सिंहदरबारस्थित खानेपानी मन्त्रालयको भवनमा आगलागी भएको छ ।

मन्त्रालय भवनको माथिल्लो तलामा आगलागी भएको हो । आगो निभाउन प्रहरीले प्रयास गरिरहेको छ । आगलागीबाट मन्त्रालयका केही कोठाहरूमा क्षति पुगेको बताइएको ।

विद्युत सर्ट भइ आगोलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । काठमाडौं महानगरपालिकाको दमकल, सेना र प्रहरी तथा कर्मचारीको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।

थप विवरण आउन बाँकी छ ।