१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी प्रभाग साँखुमा महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला



अ+ अ-

काठमाडौं । प्रहरी प्रभाग साँखुमा कार्यरत महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

बुधबार २३ वर्षीया महिला प्रहरी निशा चौधरी ब्यारेककै पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहोराले जानकारी दिए ।

सुसाइड नोट या अन्य शंकास्पद बस्तु नभेटिएको उनले बताए । यसबारे टोली परिचालन गरेर अनुसन्धान भईरहेको एसपी बोहोराले बताए ।