• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

प्रिमियर लिगः लिग लिडर सिटीले चेल्सीलाई हरायो



एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ । 

भर्खरै सम्पन्न खेलमा सिटीले चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन खेलको ७० औं मिनेटमा केभिन डि ब्रुएनाले गोल गरे । 

उनले २० यार्डबाट पोस्टको दाहिने कर्नरबाट उत्कृष्ट गोल गरे । उनलाई कान्सेलोले बल उपलब्ध गराएका थिए । 

जितसँगै शीर्ष स्थानमा रहेको चेल्सीले २२ खेलबाट ५६ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको चेल्सीको समान खेलबाट ४३ अंक छ ।