२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाको संघर्षपूर्ण जित



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले आल्भेसलाई १–० गोलले हराएको हो ।

घरेलु टोलिको जितमा एकमात्र निर्णायक गोल रोबर्ट लेवान्डोस्कीले गरे । उनले खेलको ६१ औं मिनेटमा गोल गरेका हुन् ।

जितसँगै बार्सिलोना २२ खेलबाट ४५ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । आल्भेस २१ अंकका साथ १८ औं स्थानमा छ ।