११ भाद्र २०८३, बिहीबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसिया ४५ रनमा अलआउट, पूजाले एक्लैले लिइन् ४ विकेट



अ+ अ-

काठमाडोँ । आईसीसी यू–१९ महिला विश्वकपको प्लेअफमा नेपालविरुद्ध मलेसिया ४५ रनमा अलआउट भएको छ ।

जोहोर क्रिकेट एकेडेमीमा जारी खेलमा मलेसिया १६.५ ओभरमा ४५ रन जोडेर अलआउट भएको हो ।

मलेसियाका लागि नुरिमानले १५ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

नेपालका लागि कप्तान पूजा महतोले ४ विकेट लिइन् । यस्तै, रचना चौधरीले ३ तथा रिया शर्मा र सीमाना केसीले १–१ विकेट लिइन् ।

नेपाललाई आज सान्त्वना जित निकाल्ने अवसर छ ।