• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

स्पेनी ला लिगाको आफ्नो पहिलो खेलमा रियल बराबरीमा



म्याड्रिड । लिग च्याम्पियन रियल म्याड्रिड स्पेनी ला लिगाको आफ्नो पहिलो खेलमा आइतबार रियल सोसिडाडको हातबाट गोलरहित बराबरीमा रोकिएको छ । जिनेदिन जिदानको रियलले निराशाजनक सुरुवात गरेको छ ।

युरोपेली च्याम्पियन्स लिग खेलेको हुनाले एक साता बढी आराम पाएको रियलले राम्रो प्रदर्शन गर्न सकेन् र आक्रमणमा सुस्त तथा कमजोर देखिएको थियो ।

सोसिडाडका लागि भने म्यानचेस्टर सिटीका पूर्व खेलाडी डेविड सिल्भाले डेब्यु गरे । सोसिडाडले पनि आकर्षक आक्रमण बुन्न सकेन ।