• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

बर्नलीलाई हराउँदै लेस्टर सिटी अंकतालिकाको सुरुवाती शीर्ष स्थानमा



लन्डन । लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आइतबार बर्नलीलाई ४–२ ले हराएर अंकतालिकाको सुरुवाती शीर्ष स्थानमा उक्लेको छ । सन् २०१५–२०१६ को सिजन लिग जितेयता लेस्टर शीर्ष स्थानमा पुगेको यो पहिलो पल्ट हो ।

यससँगै लेस्टरका व्यवस्थापक ब्रेन्डन रोजर्स प्रिमियर लिगमा आफ्नौं सयौं जित निकाल्न पनि सफल रहे । लेस्टरका लागि हार्भे बार्नेस, जेम्स जस्टिन र डेनिस प्रेटले गोल गरे । अर्को गोल आत्मघाती रह्यो ।

लेस्टरले दुई चरणको खेलमा शतप्रतिशत नतिजा निकालेको छ । यसअघि लगातार दोस्रो जितका लागि लिभरपुलले चेल्सीलाई सजिलै २–० ले हरायो । दुवै गोल साडियो मानेले गरे ।