२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः आर्सनलको सहज जित, फेयनुर्डसँग बायर्न पराजित



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले क्रोएसियाको क्लब डिनामो जाग्रेवलाई ३–० गोलले हराएको हो ।

घरेलु टोलिको जितमा डेक्लान राइस, काई हाभेर्ट्ज र मार्टिन ओडेगार्डले गोल गरे । जितसँगै आर्सनल ७ खेलबाट १६ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा डिनामो भने ८ अंकका साथ २६ औं स्थानमा रहेको छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा डच क्लब फेयनुर्डले जर्मन क्लब बायर्न म्युनिखलाई ३–० गोलले हरायो । घरेलु टोलिको जितमा सान्टियागो गिमिनेजले दुई तथा एयासे उएडाले एक गोल गरे ।

फेयनुर्ड ७ खेलबाट १३ अंकका साथ तालिकाको ११ औं स्थानमा छ भने बायर्न १२ अंकका साथ १५ औं स्थानमा छ ।