३ भाद्र २०८३, बुधबार
,
Latest
एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिराट काेहलीकाे बेंगलाेरले केही चमत्कार गर्ला ?



अ+ अ-

काठमाडाैंः दुबइमा जारी आपिएल क्रिकेटमा साेमबार भारतीय कप्तान बिराट काेहलीकाे नेतृत्वमा रहेकाे राेयल च्यालेन्जर्स बेंगलाेर र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा शुरू भएकाे छ ।

सनराइजर्स हैदरावादले टस जितेर पहिले क्षेत्ररक्षण राेजेकाे छ ।

पहिले ब्याटिङकाे निम्ताे पाएकाे बेंगलाेरले ६ ओभरकाे खेल सकिँदा बिना क्षति ५४ रन बनाइ सकेकाे छ । क्रिजमा देवदत्त पाडिकाल र आराेन फिन्च क्रिजमा छन् ।

गएराति भएकाे राेमान्चक खेलमा दिल्ली क्यापिटल्सले सुपर ओभरमा किङ्स इलेभेन पन्जाबलाइ पराजित गरेकाे थियाे ।