५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री पौडेलसँग मेयर साम्पाङले गरे भेट



अ+ अ-

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेका छन् ।

रित्तो गाग्री लिएर काठमाडौँ आएका मेयर हर्कले मन्त्रालय पुगेर मन्त्री पौडेलसँग भेट गरेका हुन् ।

भेटका क्रममा उनले अर्थमन्त्रीसँग धरानमा खानेपानी समस्या समाधानका लागि सहयोग गर्न आग्रह गरेका थिए । यसअघि साम्पाङले आजै खानेपानी मन्त्री प्रदीप यादवसँग पनि भेट गरेका थिए ।