• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको प्रभावशाली जित



लन्डन । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्सलाई ३–१ ले हराएर प्रभावाली जित हासिल गरेको छ ।  गत सिजन उल्भ्सले लिगका दुवै खेलमा सिटीलाई हराएको थियो ।

यसका केभिन डे ब्रुएना, फिल फोडेन र ग्याब्रिएल जिससले गोल गरे । उल्भ्सका तर्फबाट सम्भव भएको एक गोल जिमिनेजको नाममा रह्यो ।

अर्को खेलमा एस्टन भिल्लाले १० खेलाडीमा सीमित सेफिल्ड युनाइटेडलाई १–० ले हरायो ।त्यसमा इजरी कोन्साले निर्णायक गोल गरे । सेफिल्डको यो लगातार दोस्रो हार हो र यससँगै उसले लिगमा खराब सुरुवात गरेको छ। भिल्लाको भने यो पहिलो खेल हो ।