२९ असार २०८३, सोमबार
,
Latest
राष्ट्रिय गौरवका आयोजना र आर्थिक संरचनाका चुनौतीबारे योजना आयोगको ब्रिफिङः गौरवका आयोजना १० वटामा सिमित… विकास आयोजनाका काममा ढिलासुस्ती स्वीकार्य छैनः मुख्यमन्त्री पाण्डे नेपालले ऊर्जा र खाद्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्छः उपाध्यक्ष डा. भट्ट नयाँ प्रणालीमार्फत राहदानी सेवा सुरु, तीन महिना स्थिरीकरण अवधि रहने मिडिया कार्यालय अगाडि शंकास्पद गाडी पार्किङ, आवतजावत प्रभावित आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल रोयल्टी दोब्बरपछि मिनी क्यासिनो संकटमा, ५ हजार रोजगारी र १५० करोड राजस्व जोखिममा २१३औँ भानु जयन्तीमा सभामुख अर्यालद्वारा आदिकवि भानुभक्तप्रति श्रद्धाञ्जली भिक्षु विद्यार्थीमाथि कुटपिटको आरोपपछि निष्पक्ष छानबिन र कारबाहीको माग डोलेश्वरमा श्रावणी मेलाको तयारी पूराः तीन लाख भक्तजन आउने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीको सानदार जित



अ+ अ-

काठमाडौँ । एफए कप फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ ।

गएराति भएको तेस्रो चरण अन्तर्गतको खेलमा सिटीले साल्फोर्ड सिटीलाई ८-० गोलले हराएको हो ।

घरेलु टोलिलाई जित दिलाउन जेम्स म्याक्टीले ह्याट्रिक गरे भने जेरेमी डोकुले दुई तथा डिभिन मुबामा र निको ओरिलीले एक-एक गोल गरे ।