३ भाद्र २०८३, बुधबार
,
Latest
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० खेलाडीमा सीमित युभेन्टसले रोमालाई बराबरीमा रोक्यो



अ+ अ-

रोम । क्रिस्टियानो रोनाल्डोले गरेको दुई गोलले १० खेलाडीमा सीमित युभेन्टसले आइतबार इटालीको सिरी ‘ए’ मा एएस रोमालाई २–२ को बराबरीमा रोक्यो । रोमाले जोर्डन भेरेटोउटको दुई गोलमा दुई पल्ट अग्रता लिएको थियो ।

दुवै अवसरमा रोनाल्डोले बराबरी गोल फर्काए । भेरेटाउट र रोनाल्डो दुवैले एक-एक गोल पेनाल्टीबाट गरे ।

युभेन्टसका मिडफिल्डर एड्रियन रेबियट दोस्रो पहेँलो कार्डसँगै मैदान छाड्न बाध्य रहे र युभेन्टस दस खेलाडीमा सीमित रह्यो । युभेन्टसको दुई खेलबाट चार अंक भएको छ ।