१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेती प्रादेशिक अस्पतालमा उपचाररत ६३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

कैलाली । धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित उपचाररत ६३ वर्षीया महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका १ की ६३ वर्षीया ति महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिएका हुन् । 

दमको रोगी समेत रहेकी उनलाई श्वासप्रश्वासमा समस्या आएपछि असोज ७ गते अस्पताल भर्ना गराईएको थियो ।

असोज १० गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । आजसम्म कोरोना संक्रमणबाट धनगढीमा मात्रै मृत्यु हुनेको संख्या तीन पुगेको छ ।