२० कार्तिक २०८१, मंगलवार
,
Latest
कार्तिक शुक्ल चतुर्थीः छठको मुख्य व्रतविधि सुरु बेमौसमी वर्षाले धान बालीमा क्षति हुँदा किसान समस्यामा सरकारी प्रकरण: रविलाई म्याद थपका लागि अदालत पेस गोताखोर टोलीद्वारा बेपत्ता दुवै जनाको शव निकालियो इंग्ल्यान्डका ‘हिस्ट्री मेकर’ क्रिकेटर म्याट क्रिचली पोखरा एभेन्जर्सबाट खेल्ने पाँच करोड ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो नेकपा एसः ‘एक पद एक व्यक्ति’ को संरचना पोखरीमा डुबेको कारबाट २ जनाको शव निकालियो स्थलगत ‘रिपोर्ट’ : बाढीपीडित पुनर्वास नहुँदा टहरमा बित्यो दसैँतिहार रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदै, पोखरामा प्रदर्शन गर्ने रास्वपाको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यालिफोर्नियाको डढेलोका कारण १५ हजार १७५ वर्ग किलोमिटर जङ्गल विनास



अ+ अ-

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गली क्षेत्रमा लागेको डढेलो महिनौसम्म नियन्त्रणमा आउन सकेको छैन । 

यो वर्ष क्यालिफोर्नियामा लागेको डढेलो सोमबारसम्म १५ हजार १७५ वर्गकिलोमिटर (३७ लाख ५० हजार एकर) मा रहेको जङ्गली क्षेत्र विनास भएको क्यालिफोर्नियाको वन तथा आगलागी नियन्त्रण विभागले जानकारी गराएको छ । डढेलोका कारण कम्तीमा २६ जनाको मृत्यु भएको बताइएको छ ।

उक्त क्षेत्रमा ६६ हजारभन्दा बढी नागरिकलाई घर छोडी सुरक्षितस्थलतर्फ जान निर्देशन गरिएको छ ।