२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जय ट्रफी एलिट कपः आर्मीविरुद्ध बलिङ गर्दै नेपाल पुलिस क्लब



अ+ अ-

काठमाडौं । जय ट्रफी मेन्स एलिट कप क्रिकेटको पहिलो दिन त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले पहिले ब्याटिङ गरिरहेको छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपाल पुलिस क्लबले आर्मीविरुद्ध पहिले बलिङ रोजेको हो ।

दुई दिवसीय फर्म्याटमा खेलाईने खेलमा चार टोलीको सहभागिता रहेको छ । सिङ्गल राउण्ड रोविनका आधारमा लिग चरणका खेल हुने प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । क्यानका अनुसार फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ ।

नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश, र मधेश प्रदेशको सहभागितामा आयोजना हुने यस प्रतियोगितामा सेतो जर्सी र रेड बलको प्रयोग गरिनेछ । खेल पुस २१ गतेदेखि माघ ३ गतेसम्म सञ्चालन हुने छ ।