२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने बताइएको छ ।

पुस २१ र २२ गतेका लागि बोलाइएको पार्टी केन्द्रीय कमिटीको बैठकका बारेमा छलफल हुने एमालेले जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने बताइएको छ ।