• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

च्याम्पियन्स लिग ड्रः युभेन्टस र बार्सिलोना एउटै समुहमा, २ वर्षपछि मेसी र रोनाल्डोबीच मैदानमा भेट हुँदै



जेनेभा । बिहीबार युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनका लागि ड्र जारी गरिएको छ । त्यस अनुसार लिग चरणमा लियोनल मेसी (बार्सिलोना) ले क्रिस्टियानो रोनाल्डो (युभेन्टस)को सामना गर्नुपर्ने भएका छन् । 

दुवै टिम लिग चरणमा एउटै समूहमा परेका छन् ।
डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकले भने एटलेटिको म्याड्रिडसँग भिड्नु पर्नेछ । अन्य ठूला खेल पेरिस सेन्ट जर्मेनविरुद्ध म्यानचेस्टर युनाइटेड तथा रियल म्याड्रिडविरुद्ध इन्टर मिलान पनि रहेका छन् ।

यस्तो छ ड्र:-

समूह ए- बायर्न म्युनिक, एटलेटिको म्याड्रिड, साल्सबर्ग, लोकोमोटिभ मस्को

समूह बी- रियल म्याड्रिड, साख्तर डोनेस्क, इन्टर मिलान, बोरुसिया मुन्छेनग्लाडबाख

समूह सी- पोर्टो, म्यानचेटर सिटी, ओलम्पियाकोज, मार्से

समूह डी- लिभरपुल, आयाक्स, एटलान्टा, मिडट्जयल्यान्ड

समूह ई-  सेभिया, चेल्सी, क्रासनोडर, रेनेस

समूह एफ- जेनिट सेन्ट पिटर्सबर्ग, बोरुसिया डर्टमुन्ड, लाजियो, ब्रुग्स

समूह जी- युभेन्टस, बार्सिलोना, डायनामो किभ, फेरेन्भारेस

समूह एच- पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड, आरबी लाइपजिग, इस्टानबुल बासाकसेर