९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७०० करोड कमाएर वर्षकै सबैभन्दा धेरै कमाउने फिल्म बन्यो ‘पुष्पा २’



अ+ अ-

एजेन्सी । सन् २०२४ मा साना बजेटका फिल्मले बक्स अफिसमा हलचल मच्चाएको छ । चाहे त्यो बलिउड होस् वा दक्षिण भारतीय फिल्म ।

स्री २, लापता लेडीज, मञ्जुम्मेल ब्वाईज, मुन्ज्या हनुमान जस्ता पाँच साना बजेटका फिल्मको कुल बजेट १५५ करोड रुपैयाँ थियो ।

यी सबै फिल्मले १५ सय करोडभन्दा बढीको व्यापार गरेका छन् । बडे मियाँ छोटे मियाँ र कंगुवा जस्ता ठूला बजेटका फिल्म फ्लप भए ।

स्ट्री २ बलिउडको सबैभन्दा धेरै कमाउने फिल्म बन्यो । फिल्मले विश्वभर ८ सय ७४ करोड कमाएको थियो । यस वर्षको सबैभन्दा बढी कमाई गर्ने फिल्म ‘पुष्पा २’ रह्यो ।

डिसेम्बरमा रिलिज भएको यो फिल्मले अहिलेसम्म १७ सय करोड कमाइसकेको छ । यो फिल्मले बाहुबलीको कमाईको रेकर्ड तोड्न सक्छ । अल्लु अर्जुनको यो फिल्मको बजेट ४०० करोड थियो ।