३ भाद्र २०८३, बुधबार
,
Latest
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिगः लिड्स र सिटीबीच बराबरीको खेल



अ+ अ-

लिड्स । शनिबार इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले सुदृढ पुनरागमन रच्दै म्यानचेस्टर सिटीलाई १–१ को बराबरीमा रोकेको छ । 

एलान रोडमा भएको खेलमा सिटीले रहिम स्टर्लिङको गोलले १७औं मिनेटमा अग्रता लिएको थियो । रोडरिगो मोरेनाले दोस्रो हाफमा बराबरी गोल फर्काए ।

यस्तै अर्को खेलमा कलुम विल्सनको दुई गोलमा न्युकासल युनाइटेडले बर्नर्लीलाई सेन्ट जेम्स पार्कमा ३–१ ले हरायो । बर्नलीको यो लगातार तेस्रो हार हो । क्लब अंकविहीन भएर लिग तालिकाको पुछारतिर छ ।