११ माघ २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वल्भ्ससँग हार्यो म्यान्चेस्टर युनाइटेड



अ+ अ-

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले हार ब्यहोरेको छ ।

‘बक्सिङ डे’मा युनाइटेड वल्भ्ससँग २-० गोलले पराजित भएको हो । घरेलु टोलिलाई जित दिलाउन खेलको ५८ औं मिनेटमा म्याथ्युस कुन्हाले र ९०+९ औं मिनेटमा ह्याङ हि चानले गोल गरे ।

पराजित युनाइटेड १८ खेलबाट २२ अङ्कका साथ तालिकाको १४ औं स्थानमा छ । वल्भ्स १५ अङ्कका साथ १७ औं स्थानमा छ ।