१५ श्रावण २०८३, शुक्रबार
,
Latest
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता राष्ट्रियसभाको बैठक बस्दै धनुषामा कर्फ्यु जारी, दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न निस्कन पाइने पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध देवानगञ्ज घटनामा सरकार र मृतकका परिवारबीच ७ बुँदे सहमति देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५
तपाईं के खोज्दै हुनुहुन्छ ?

वल्भ्ससँग हार्यो म्यान्चेस्टर युनाइटेड



अ+ अ-

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले हार ब्यहोरेको छ ।

‘बक्सिङ डे’मा युनाइटेड वल्भ्ससँग २-० गोलले पराजित भएको हो । घरेलु टोलिलाई जित दिलाउन खेलको ५८ औं मिनेटमा म्याथ्युस कुन्हाले र ९०+९ औं मिनेटमा ह्याङ हि चानले गोल गरे ।

पराजित युनाइटेड १८ खेलबाट २२ अङ्कका साथ तालिकाको १४ औं स्थानमा छ । वल्भ्स १५ अङ्कका साथ १७ औं स्थानमा छ ।