• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

बार्सिलोना र सेभिया बराबरीमा



म्याड्रिड । बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार सेभियासँग १–१ को बराबरी खेलेको छ । यो नतिजापछि दुवै टिमले लिगमा आफ्नो अविजित यात्रा कायम राखे । 

नु क्याम्पमा सेभियाले लुक डे जङको गोलले अग्रता लिएकोमा बार्सिलोनाका लागि फिलिपे कोउटिन्होले बराबरी गोल फर्काए । जारी सिजनमा कोउटिन्होका लागि यो पहिलो लिग गोल हो ।

यसअघि रियल म्याड्रिडले लेभान्टेलाई २–० ले हराएर शीर्ष स्थान ओगटेको थियो । रियलको चार खेलबाट १० अंक भएको छ । बार्सिलोना र सेभिया दुवैको ७र७ अंक भएको छ ।