१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका…
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारबाट पाँच नेपालीको उद्धार



अ+ अ-

काठमाडौँ । म्यानमारको मेवाडीबाट पाँच जना नेपालीको उद्धार गरिएको छ ।

मेवाडीबाट उद्धार गरी थाइल्याण्ड लगेर उनीहरूलाई नेपाल ल्याइएको नेपाली राजदूतावास बैंककले जनाएको छ ।

मेवाडीबाट उद्धार गरी ल्याइएका पाँच जना नेपालीमध्ये चार जना पुरूषलाई पुस २ गते नेपाल फर्काइएको राजदूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

साथै मंगलबार एक जना महिलालाई पनि नेपाल पठाइएको दूतावासले जनाएको छ ।

दूतावासले नेपाल सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जान आग्रह पनि गरेको छ ।