२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्य सचिवमा आचार्य



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्य सचिवमा सुरेश आचार्य मनोनयन भएका छन् ।

राप्रपा अध्यक्ष एवं अन्तर्राष्ट्रिय सम्वन्ध विभागका प्रमुख राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम आचार्यलाई मनोनयन गरेको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यस्तै, सदस्यमा पार्टीका केन्द्रीय सदस्यद्वय हिक्मत जङ्ग कार्की र सुश्री स्वाती थापा मनोनयन भएका छन् ।