५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले जित्यो यू–१९ महिला एसिया कपको उपाधि



अ+ अ-

काठमाडौँ । यू–१९ महिला एसिया कपको उपाधि भारतले जितेको छ ।

क्वालालम्पुरमा भएको फाईनल खेलमा बंगलादेशलाई ४१ रनले पराजित गर्दै भारतीय महिला क्रिकेट टोलीले उपाधि जितेको हो ।

पहिले ब्याटिङ गरेको भारतीय महिलाले ७ विकेट गुमाएर ११७ रन मात्र बनाएको थियो । ११८ रनको लक्ष्य पछ्याएको बंगलादेशको टोलीले १८.३ ओभरमा जम्मा ७६ रन बनायो ।

पहिलो संस्करणको प्रतियोगितामा नेपाल पनि सहभागि भएको थियो । नेपाल प्रतियोगितामा तेस्रो भयो । नेपाललाई सुपर फोरमा हराउदै बङ्गलादेश फाईनलमा पुगेको थियो ।