१७ श्रावण २०८३, आईतवार
,
Latest
काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनेबारे इप्पानको काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न ‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त नयाँ पुस्ताले अग्रजको योगदान र इतिहासको सम्मान गर्न नसक्नु लज्जास्पदः पूर्वप्रधानमन्त्री नेपाल श्रावण २४ मा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने विविधताबीचको एकता नै राष्ट्रिय एकताको आधार: पूर्व राष्ट्रपति भण्डारी चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः दीपेन्द्र सर्वोत्कृष्ट नेपाली खेलाडी, पाए कार



अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपिएल)मा कार पुरस्कार पाएका छन् ।

आफ्नो कप्तानीमा सुदूरपश्चिमलाई फाइनलसम्म पुर्‍याएका दीपेन्द्रले टिम उपविजेता बनेपनि व्यक्तिगत उपलब्धी भने हात पार्न सफल भए ।

उनी प्रतियोगितामा नेपाली खेलाडीतर्फ ‘प्लेअर अफ दि सिरिज’ बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरे । दीपेन्द्रले एनपिएलमा ९ खेल खेल्दा १ अर्धशतक सहित २२७ रन बनाए ।

यद्यपि, फाइनलमा भने दीपेन्द्र चल्न सकेनन् । उनले ब्याटिङमा ९ रनमा आउट भए भने बलिङमा १ विकेट मात्र लिए ।