३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री प्रेमबहादुर सिंह एमाले प्रवेश गर्दै



अ+ अ-

काठमाडौ ।समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा सिंगै दलका साथै अभिनेत्री करिश्मा मानन्धरसहितका चर्चित कलाकारहरुको  टोली नेकपा एमाले प्रवेश गर्न लागेको छ ।

आज १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष  केपी शर्मा ओलीको उपस्थितिमा उहाँहरु लाई पार्टी प्रवेश गराउने  कार्यक्रम रहेको एमाले प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालले जानकारी दिनुभयो ।

मानन्धर यसअघि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा केही  समय सक्रिय रहनु भएको थियो । नयाँ शक्ति छाडेपछि उहाँ राजनीतिमा निष्कृय रुपमा रहदै आउनु भएको थियो ।