१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनसनरत डा. केसीको माग पुरा गर्न चिकित्सक संघको दवाब अभियान, रिले अनसन सुरु



अ+ अ-

काठमाडौ । आफुहरुले दिएको अल्टिमेटमको समय सकिएपछि नेपाल चिकित्सक संघ रिले असनमा उत्रिएको छ ।

२५ दिन देखी अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न  र उहाले उठाएका माग पुरा गर्न नेपाल चिकित्सक  संघले सरकारलाई ७२ घण्टे  अल्टिमेटम दिएको थियो ।

आफुहरुले दिएको समयसीमासमाप्त भएपछि  संघ रिले अनसनमा सहभागि भएको नेपाल चिकित्सक संघका महासचिब डा बद्रि रिजालले जानकारी दिनुभययो ।  आज डा.रिजाल सहितका चिकित्सहरु डा . केसी अनसन बसेको शिक्षण अस्पताल परिसरमा नै रिले अनसनमा बस्नु भएको छ ।