१७ श्रावण २०८३, आईतवार
,
Latest
कराकोरम हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति एनआरएनए पोर्चुगलको श्रद्धाञ्जली स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी पशुपतिनाथ महा–महोत्सव २०८३: दैनिक धार्मिक कार्यक्रमले बढायो आध्यात्मिक माहोल आन्तरिक पर्यटन व्यवस्थापन र उच्च उचाइको जोखिम न्यूनीकरणमा जोड : मन्त्री रिमाल नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार ब्रड पिक हिम पहिरो : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनेबारे इप्पानको काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकटकमा फर्किए आयुष र एलिजे



अ+ अ-

काठमाडौँ । चर्चित टिकटक जोडी आयुषसिंह ठकुरी र एलिजे जमाली टिकटकमा फर्किएका छन् ।

साइबर बुलिङको कारण देखाउँदै गत मंसिर २४ गते टिकटकबाट एकाएक हराएका उनीहरु अहिले फर्किएका हुन् ।

टिकटकबाट ब्रेक लिने घोषणा सहित केही समय हराएको यो जोडी एकसातामै फर्किएका हुन् ।

टिकटकमा फर्किएसँगै उनीहरु लाइभमा समेत देखिएका छन् । उनीहरुका केही भिडियोहरु समेत सार्वजनिक भएका छन् ।