२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकटकमा फर्किए आयुष र एलिजे



अ+ अ-

काठमाडौँ । चर्चित टिकटक जोडी आयुषसिंह ठकुरी र एलिजे जमाली टिकटकमा फर्किएका छन् ।

साइबर बुलिङको कारण देखाउँदै गत मंसिर २४ गते टिकटकबाट एकाएक हराएका उनीहरु अहिले फर्किएका हुन् ।

टिकटकबाट ब्रेक लिने घोषणा सहित केही समय हराएको यो जोडी एकसातामै फर्किएका हुन् ।

टिकटकमा फर्किएसँगै उनीहरु लाइभमा समेत देखिएका छन् । उनीहरुका केही भिडियोहरु समेत सार्वजनिक भएका छन् ।