काठमाडौ । नायीका रेखा थापाले राजनीतिमा अभिनय गर्न हुने तर अभिनय गरेकै कारण राजनीति गर्न नहुने भन्ने मान्यता गलत भएको टिप्पणी गर्नुभएको छ ।
सामाजिक संञ्जाल फेसबुक मार्फत नायीका थापाले राजनीतिज्ञहरुले अभिनय मात्र गरेको काम नगरेको तर्फ ईगित गर्दे तर अभिनय क्षेत्रमा स्थापित भएकाहरु लाई राजनीति गर्न कठिन भएको उल्लेख गर्नुभयो ।











