१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा मन्त्री पोखरेललाई कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई आइतबार कोरोना संक्रमण पुष्टि भएको छ । पाटन अस्पतालमा गरिएको पिसिआर परिक्षणमा मन्त्री पोखरेललाई कोरोना पुष्टि भएको हो । 

मन्त्री पोखरेलका प्रेस सहयोगी सुनिल खड्काका अनुसार मन्त्री पोखरेललाई ज्वरो आएपछि स्बाव परीक्षणका लागि दिएका थिए। अहिले मन्त्री पोखरेल पाटन अस्पतालमै छन्।

‘ज्वरो आएपछि हिजो उहाँ पाटन अस्पताल जानुभएको हो। स्वाब परीक्षण गर्दा आज रिपोर्ट पोजेटिभ देखियो,’ खड्काले भने ।