२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेल अस्पताल भर्ना



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको छ ।

प्रोस्टेटसम्बन्धी उपचारका लागि राष्ट्रपति र्पौडेल अस्पताल भर्ना हुनु भएको हो ।

शिक्षण अस्पतालले आज विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको उपचारबारे जानकारी दिएको हो ।